ग्वार्कोमा बनाइएको ओभरपास प्रधानमन्त्री केपी शर्मा ओलीले  उदघाटन गदै

काठमाडौं । ललितपुरको ग्वार्कोमा बनाइएको ओभरपास आज  प्रधानमन्त्री केपी शर्मा ओलीले  उदघाटन गदै छन् । उद्घाटन गरेपछि ओभरपासलाई सवारी आवागमनका लागि खुला गरिने छ ।

यस्तो देखियो ग्वार्को ओभरपास

 

May be an image of textMay be an image of helicopter and fog

प्रतिक्रिया
सम्बन्धित खबर