चितवन — शुक्रबार साँझदेखि पहिरोले अवरूद्ध नारायणगढ-मुग्लिन सडक आइतबार दिउँसोदेखि सञ्चालनमा आएको छ । मुग्लिननजिक तुइनखोलामा सुख्खा पहिरो आएपछि शुक्रबार साँझदेखि नै सडकमा हजारौँ गाडी र यात्रु जाममा परेका छन्
तत्कालका लागि एकतर्फी गाडी सञ्चालन गर्ने र अस्तिदेखि नै रोकिएका गाडीहरू पार गराएपछि दुईतर्फी बाटो खोल्ने योजना रहेको छ।
प्रतिक्रिया




