राष्ट्र बैंक सेयर कर्जामा लचिलो बढेन नेप्से

अघिल्लो दिनको तुलनामा सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक र कारोबार रकम दुवै घटेका छन् । आइतबार ८.५७ अंकले घटेको नेप्से सोमबार पनि ५‍.२१ अंकले घटेको हो । अघिल्लो दिनको तुलनामा शून्य दशमलव १९ प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ६ सय ७४.७६ बिन्दुमा ओर्लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खबर