सहयोगको लागी अपिल

ईलाम जिल्ला स्थिाई घर भै हाल काठमाण्डौ बसुन्धारा डेरा गरि बस्नु भएको बर्ष ४७ को रमेश कुमार राई बिगत ५ बर्ष देखि दुबै मृगौलता फेल भै हाल नेशनल किड्नी सेन्टरमा उपचार गर्दै आई रहनु भएको छ । उहाँको एक १५ बर्षको छोरा र श्रीमती छन । श्रीमती घर खर्च चलाउनको लागी बिहान बेलुका अन्य ब्यातmीको घरमा घरको काम गर्दै आई रहनु भएको छ । तर एक जनाले गरेको कमाईले उहाँको घर परिवार चलाउनको लागी धेरै नै कठिनाई भै रहेको छ एका तिर छोराको स्कुलको फि भने अर्का तिर नेशनल किड्नी सेन्टरबाट निशुल्क डाइलोसिस भएता पनि औषधी लगाएत अन्य खर्च यी सब धान्नको लागी धेरै नै समस्या भै रहेको हुदा सहयोगी मनका धनि ब्यातmीहरुले आज यो अवस्थामा रहनु भएको ब्यातmी लाई सहयोग गरि दिन अपिल गर्दछ । रमेश राई भन्नु हुन्छ मानिस भएर जन्म लियो पछि हजारौ दुख कस्ट त भोग्नु नै पर्दो रहेछ तर यस्तो दुख र कस्ट चै जिवनमा कसैले पनि भोग्न नपरोस लाखौ जनता गरिव छ तर गरिव हुन र रोगको सिकार भएर जिउन धेरै नै फरक पर्ने रहेछ स्वास्थ राम्रो हुदा त परिवारलाई सुखी खुसी राख्न कुनै गाह्रो होइन रहेछ तर स्वस्थय नै कम्जोरी रोगी भए पछि भएको ७,८ रोपनी जग्गा पनि बेचेर उपचार गरियो अलि अलि भएको सुन चाँदी त्यो पनि सकियो आफु सँग रहेको छोराको फि तिर्न र एक छाक भोको पेटलाई भोक मेटाउन पाए जिवनको नयाँ खुसी मिल्ने थियो त्यसैले सकेको सहयोग गरि दिन हुनको लागी बिन्रम अनुरोधका साथ मेरो नाममा रहेको बैक खाता मा हजुरहरुले सकेको सहयोग गरि दिन हुनको लागी अपिल गर्दछु ।

नाम रमेश कुमार राई
ग्लोवल आई एम ई बैक
खाता नम्वर ०३२०७०१०००५६१९
मोवाई नं. ९८०८५१११९३

 

प्रतिक्रिया
सम्बन्धित खबर