महावीर पुनलाई प्रधानमन्त्री वालेन्द्र शाहले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्रीमा नियुक्तिका लागि सिफारिस

काठमाडौँ — म्याग्दीबाट स्वतन्त्र सांसदका रूपमा निर्वाचित भएका महावीर पुनलाई प्रधानमन्त्री वालेन्द्र शाहले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्रीमा नियुक्तिका लागि सिफारिस गरेका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार पुनको शपथ मंगलबार दिउँसो ३ बजे हुने भएको छ ।  उनी सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षामन्त्री थिए ।

प्रतिक्रिया
सम्बन्धित खबर