नेपाल राष्ट्र बैंकद्वारा आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक, अमेरिकी डलर १५२ रुपैयाँ ३२ पैसा

काठमाडौँ, साउन १६ गते (शनिबार) । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९२ पैसा कायम गरिएको छ ।

यस्तै, युरोपेली युरो एकको खरिददर १७५ रुपैयाँ २६ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९५ पैसा, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ ८९ पैसा र बिक्रीदर २०५ रुपैयाँ ६९ पैसा तोकिएको छ । स्विस फ्रान्क एकको खरिददर १८८ रुपैयाँ ४६ पैसा र बिक्रीदर १८९ रुपैयाँ २० पैसा रहेको छ । अष्ट्रेलियाली डलरको खरिददर १०७ रुपैयाँ १६ पैसा र बिक्रीदर १०७ रुपैयाँ ५८ पैसा, क्यानडाली डलरको खरिददर १०८ रुपैयाँ ६८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ११ पैसा तथा सिङ्गापुरी डलरको खरिददर ११८ रुपैयाँ ६९ पैसा र बिक्रीदर ११९ रुपैयाँ १६ पैसा कायम गरिएको छ । दश जापानी येनको खरिददर ९ रुपैयाँ ५२ पैसा र बिक्रीदर ९ रुपैयाँ ५६ पैसा रहेको छ भने चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५६ पैसा र बिक्रीदर २२ रुपैयाँ ६५ पैसा तोकिएको छ ।

साउदी रियालको खरिददर ४० रुपैयाँ ५६ पैसा र बिक्रीदर ४० रुपैयाँ ७२ पैसा, कतारी रियालको खरिददर ४१ रुपैयाँ ८० पैसा र बिक्रीदर ४१ रुपैयाँ ९६ पैसा रहेको छ । थाई भाट एकको खरिददर ४ रुपैयाँ ५६ पैसा र बिक्रीदर ४ रुपैयाँ ५८ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६४ पैसा तथा मलेसियाली रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ २७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४२ पैसा कायम गरिएको छ । सय दक्षिण कोरियाली वोनको खरिददर १० रुपैयाँ ६० पैसा र बिक्रीदर १० रुपैयाँ ६४ पैसा रहेको छ । त्यस्तै, स्विडेनी क्रोन एकको खरिददर १५ रुपैयाँ ९७ पैसा र बिक्रीदर १६ रुपैयाँ ३ पैसा तथा डेनिस क्रोन एकको खरिददर २३ रुपैयाँ ४५ पैसा र बिक्रीदर २३ रुपैयाँ ५४ पैसा तोकिएको छ ।

हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १९ रुपैयाँ ५० पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ४९५ रुपैयाँ ३ पैसा र बिक्रीदर ४९६ रुपैयाँ ९८ पैसा, बहराइनी दिनार एकको खरिददर ४०३ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४०५ रुपैयाँ ५७ पैसा तथा ओमानी रियाल एकको खरिददर ३९५ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३९७ रुपैयाँ १८ पैसा कायम गरिएको छ । भारतीय रुपैयाँको सन्दर्भमा भने राष्ट्र बैंकले स्थिर दर कायमै राखेको छ । सय भारतीय रुपैयाँको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

 

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर :

मुद्रा

एकाइ

खरिददर (रुपैयाँमा)

बिक्रीदर (रुपैयाँमा)

भारतीय रुपैयाँ

१००

१६०.००

१६०.१५

अमेरिकी डलर

१

१५२.३२

१५२.९२

युरोपेली युरो

१

१७५.२६

१७५.९५

बेलायती पाउन्ड स्टर्लिङ

१

२०४.८९

२०५.६९

स्विस फ्रान्क

१

१८८.४६

१८९.२०

अष्ट्रेलियाली डलर

१

१०७.१६

१०७.५८

क्यानडाली डलर

१

१०८.६८

१०९.११

सिङ्गापुरी डलर

१

११८.६९

११९.१६

जापानी येन

१०

९.५२

९.५६

चिनियाँ युआन

१

२२.५६

२२.६५

साउदी रियाल

१

४०.५६

४०.७२

कतारी रियाल

१

४१.८०

४१.९६

थाई भाट

१

४.५६

४.५८

युएई दिराम

१

४१.४७

४१.६४

मलेसियाली रिङ्गेट

१

३७.२७

३७.४२

दक्षिण कोरियाली वोन

१००

१०.६०

१०.६४

स्विडेनी क्रोन

१

१५.९७

१६.०३

डेनिस क्रोन

१

२३.४५

२३.५४

हङकङ डलर

१

१९.४२

१९.५०

कुवेती दिनार

१

४९५.०३

४९६.९८

बहराइनी दिनार

१

४०३.९८

४०५.५७

ओमानी रियाल

१

३९५.६२

३९७.१८

प्रतिक्रिया
सम्बन्धित खबर