नेपालले जित्यो एसीसी प्रिमियर कप, एसिया कप २०२७ मा प्रवेश

मलेसियामा शनिबार भएको फाइनलमा नेपालले यूएईलाई ४४ रनले पराजित गर्दै एसीसी पुरुष प्रिमियर कपको उपाधि दोस्रो पटक जितेको छ ।

आसिफ शेखको शतकमा ३ सय १३ रन जोडेको नेपालले यूएईलाई २ सय ६९ रनमै अलआउट गरेको हो । उपाधि विजेता टोलीले पाउने स्थानअनुसार नेपाल सन् २०२७ मा बङ्गलादेशमा हुने एसिया कपमा छनोट भएको छ — भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तान र आयोजक बङ्गलादेशपछिको छैटौँ टोली ।

प्रतिक्रिया
सम्बन्धित खबर