सुदूरपश्चिम र ताप्लेजुङमा कोरोना संक्रमित बढे , सतर्कता अपनाउन आग्रह

Charlotte Mosquito Control | Mosquito Treatment & Preventionधनगढी — सुदूरपश्चिममा दिनहुँ कोरोना संक्रमित बढिरहेका छन् ।  चार दिनको अवधिमा १३ जनामा संक्रमण पुष्टि भइसकेको छ । कैलालीको गौरिफन्टा सीमा नाकामा शनिबार तीन जना र बैतडीको झुलाघाट नाकाबाट आएका एक जनामा संक्रमण देखिएको प्रादेशिक स्वास्थ्य  केन्द्र सुदूरपश्चिमले जनाएको छ  भने ताप्लेजुङमा डेंगी सङ्क्रमणको जोखिम भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले स्थानीय स्वास्थ्यकर्मी, सञ्चारकर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी समेतलाई सहभागी गराई डेंगी संक्रमणको जोखिम र अपनाउनुपर्ने सावधानीका विषयमा जानकारी गराउँदै यस्तो आग्रह गरेको हो ।

 

प्रतिक्रिया
सम्बन्धित खबर