कर्णाली बाट ३१ दिन लगाएर प्रधानमन्त्री ओलीलाई भेट्न काठमाण्डौआईपुगे नवराज बोहोरा

 

काठमाण्डौ ः   भ्रटचार  बिरोधको नारा बोकी खाली खुट्टा ३१ दिन हिडेर कर्णाली बाट प्रधानमन्त्री के.पी. शार्मा ओलीलाई भेट्न काठमाण्डौआईपुगे नवराज बोहोरा  तर प्रधानमन्त्री कार्यालय र्सिहदरबार मातहतका सुरक्षा कर्मीले नवराज बोहोरालाई नेपाली ब्रन्डका जुत्ता दिएर प्रधानमन्त्री कार्यालय गेट बाट बाहिर निकालियो । ३१ दिन लगाएर भस्टचार बिरोधको नारा बोकी खाली खुट्टा हिड्दाको अनुभव बोहोराले सुनाउदा जो कोहीको मन मुटु चसक्क दुख्ने गर्दथ्यो ।  उकाली ओराली अनि अप्टायारा बाटोहरुमा हिड्दा हिड्दै जहा चसक्क खाली खुट्टा दुख्थीयो त्यहा भ्रटचारले देश कंगाल बन्यो भन्ने आभास हुन् थियो । बोहोरा भन्नु हुन्छ कर्णाली बासीहरुका मागहरु सुन्नाई नभएमा प्रधानमन्त्री कार्यालय र्सिहदरबाट दिईएको नेपाली ब्रान्डको जुत्ता र्सिहदरबार कार्यालयलाई नै दिेनेछु ।

 

प्रतिक्रिया
सम्बन्धित खबर