काठमाडौँ — इजरायल–इरान युद्ध चर्किए पछि पाँच सय भन्दा माथी नेपालीले उद्धारको सहयोग माग्दै सरकार समक्ष निवेदन दएिका छन् । त्यहाँबाट उद्धार चाहने नेपालीका लागि परराष्ट्र मन्त्रालयको वेबसाइटमा राखेको फाराम भरि सरकार समक्ष बुझाएका छन् । उद्धार चाहने नेपालीका लागी परराष्ट्र मन्त्रालयले के कसरी उद्धार गर्न सकिन्छ इजरायल र इरानमा हवाई सेवा बन्द छ । स्थलमार्गबाट बाहिर निस्किन पनि कठिन छ उद्धारका लागि विभिन्न मुलुक र अन्तर्राष्ट्रिय संघ संस्था सँग समन्वय भइरहेको जानकारी आएको छ ।




