सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा आगजनी

 सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा आगजनी भएको छ । केही समय अघि मन्त्री गुरुङको घरमा पुगेर प्रदर्शनकारीहरूले आगजनी गरेका छन् भने देशका बिभिन्न ठाउमा कर्फ्युको अवज्ञा गर्दै  प्रर्दशनका साथ आगजनीका घटना जारी छ ।Gandaki Province CM Prithvi Subba Gurung loses vote of confidence in provincial legislative.

 

प्रतिक्रिया
सम्बन्धित खबर