पेट्रोलियम पदार्थको मूल्य वृद्धि, नयाँ दर आज रातिदेखि लागू

काठमाडौं । नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको जनाएको छ।

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले बढाइएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले वृद्धि गरिएको छ।

संशोधित नयाँ मूल्यसूची आज सोमबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर