१५ जेठ, काठमाडौं । काठमाडौंको विभिन्न स्थानबाट निस्किएको नेकपा एमालेको र्याली शान्तिबाटिका पुग्न थालेपछि त्यहाँ रहेका राजावादीहरूलाई प्रहरीले हटाएको छ ।
प्रहरीले रत्नपार्कमा भेला भएका राजावादी समर्थकलाई जमल तर्फ पठाइएको छ । सम्भावित दुर्घटनालाई मध्यनजर राख्दै जमलतर्फ पठाएको हो ।
प्रतिक्रिया




