१८ जेठ, काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई ससम्मान नियन्त्रणमुक्त गर्न माग गरेका छन् । अन्यथा भोलिबाट काठमाडौं ठप्प पार्ने उनले चेतावनी दिए । थापालाई नियन्त्रणमुक्त गर्न माग गर्दै लिङ्देनले भने, भोलिबाट काठमाडौं उपत्यका बन्द सुरु हुन्छ ।’

प्रतिक्रिया




