सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा आगजनी भएको छ । केही समय अघि मन्त्री गुरुङको घरमा पुगेर प्रदर्शनकारीहरूले आगजनी गरेका छन् भने देशका बिभिन्न ठाउमा कर्फ्युको अवज्ञा गर्दै प्रर्दशनका साथ आगजनीका घटना जारी छ ।
प्रतिक्रिया

© 2026 Rojgar Khabar | All Right Reserved | Privacy Policy
Powered by: ProTech Nepal