इस्तानबुलमा जारी रुस- युक्रेन वार्तामा युद्धविराममा कुनै सहमति नभए पनि दुवै देश युद्धबन्दीहरु साटासाट गर्ने विषयमा सहमत भएका छन् ।
दुबै पक्षले १,०००/१,००० युद्धकैदीहरू साट्ने सहमति गरेको र थप २०० युद्धकैदीहरू साटासाट गर्ने सम्भावना रहेको उल्लेख गरेको छ । राष्ट्रपति जेलेन्स्कीले मारिएका सैनिकहरूको शव फिर्ता गर्ने विषयमा पनि सहमति भएको जनाएका छन्,

प्रतिक्रिया




