कमल थापा पक्राउ परेपछि लिङ्देनले भने- लडाइँ भोलिबाट सुरु हुन्छ

१८ जेठ, काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई ससम्मान  नियन्त्रणमुक्त  गर्न माग गरेका छन् । अन्यथा भोलिबाट काठमाडौं ठप्प पार्ने उनले चेतावनी दिए । थापालाई  नियन्त्रणमुक्त  गर्न माग गर्दै लिङ्देनले भने,  भोलिबाट काठमाडौं उपत्यका बन्द सुरु हुन्छ ।’

 

प्रतिक्रिया
सम्बन्धित खबर