पूर्वराजा स्व. वीरेन्द्र र ऐश्वर्यलगायत राजपरिवारका सदस्यहरूको स्मृतिमा देशभरी दीप प्रज्वलन , राजावादीले आज अन्दोलन नगर्ने

वि.सं. २०५८ मा आजकै दिन दरबार हत्याकाण्डमा राजपरिवारका सदस्यहरूको निधन भएको थियो । त्यसैले राजाबादीहरुले आजको सर्म्पुण आन्दोलनका कार्यक्रमहरु स्थिगीत गरि राजपरिवारका सदस्यहरूको स्मृतिमा देशभरी दीप प्रज्वलन  कार्यक्रम आयोजना गरिँदैछ ।

विज्ञप्तिमा शोकको समयमा जुलुस, धर्नाजस्ता आन्दोलनका कार्यक्रम नगरी शान्तिपूर्ण श्रद्धाञ्जलीमा सहभागी हुन आह्वान गर्दै जनआन्दोलनसम्बन्धी आगामी कार्यक्रमहरू अर्को सूचनामार्फत सार्वजनिक गरिनेसमेत उल्लेख छ ।

 

 

प्रतिक्रिया
सम्बन्धित खबर