प्रतिनिधिसभा बैठकमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं संसदीय दलका नेता माधवकुमार नेपालको सांसद पद निलम्बनको सूचना सभामुख देवराज घिमिरेले शुक्रवारको बैठकमा पढेर सुनाइएको छ ।
नेपाललाई जग्गा खरिदबिक्री सार्वजनिक सम्पत्ति हिनामिना आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । अध्यक्ष नेपाल नेकपा (एकीकृत समाजवादी) को तर्फबाट रौतहट-१ बाट निर्वाचित सांसद हुन् ।
प्रतिक्रिया




