काठमाण्डौ ः सोमबार नेपाल सुन चाँदी ब्यवसायी संधले सम्पुर्ण सुन चाँदी पसलहरु बन्द गरि न्यूरोड गेट देखी नरदेबी चोक सम्म बिभिन्न माग राखी आन्दोलन गरेका छन ।
सुनमा लगाईएको २ प्रतिशत कर खारेज गर । बहुमूल्य हिरा पत्थरमा लगाईएको १३ प्र्रतिशत भ्याट खारेज गर । सुन चाँदी कारोवारको लागी ब्यवसायी मैत्री प्रष्ट निति यिमावली निर्देशिका लागु गर जस्ता प्लेकार्ड बोकेर लान्दोलन गरेका छन ।




