२० भदौ, काठमाडौं । अफगानिस्तानको सुदूर दक्षिण–पूर्वी क्षेत्रमा बिहीबार राति ५.६ तीव्रताको भूकम्प गएको छ। पछिल्ला छ दिनमै यो तेस्रो भूकम्प हो।
भूकम्पको धक्का पाकिस्तानका विभिन्न क्षेत्रमा समेत महसुस गरिएको थियो। यसैबीच अघिल्लो भूकम्पमा ज्यान गुमाउनेको संख्या निरन्तर बढिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
प्रतिक्रिया




