मलका लागि १० अर्ब स्वीकृत : किसानले समयमै पाउलान्?

कृषि मन्त्रालयले आगामी सिजनका लागि रासायनिक मल खरिद गर्न अर्थ मन्त्रालयबाट १० अर्ब रुपैयाँको स्रोत स्वीकृति पाएको छ। हरेक वर्ष दोहोरिने मल अभाव रोक्न चाँडै टेन्डर प्रक्रिया अघि बढाउन मन्त्रीले निर्देशन दिएकी छन्।

समयमै मल नपाउँदा रोपाइँ प्रभावित हुने किसानको वर्षौं पुरानो गुनासो यसपटक सम्बोधन हुनेमा आशा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर