राप्रपा पछि रास्वपाले पनि गर्‍यो संसद् बैठक बहिष्कार

काठमाडौँ — राप्रपा पछि रास्वपाका सांसदहरूले शुक्रबारको प्रतिनिधिसभामा कालो कपडा लगाएर आए तर प्रतिनिधिसभा बैठक  भने बहिष्कार गरेका छन् ।

भिजिट भिसा प्रकरणमा छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोगको माग गर्दै रास्वपाले जेठ ३० पछिका प्रतिनिधिसभा  बैठकमा नाराबाजी वेल घेराउ गर्दै आइरहेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित खबर