कुवेतमा रोजगारदाताको अनुमतिविना घर फर्किन नपाउने

 

काठमाडौँ — कुवेतले रोजगारदाताको अनुमतिविना नेपाल लगाएका देशहरुले विदेशी त्याहा कार्यरत श्रमिकले स्वदेश फर्कन नपाइने भएका छन् । असार १७ देखि अनिवार्य रुपमा नयाँ नियम कार्यान्वयनमा ल्याउने भएको छ। यस निर्णयलाई लिएर अन्तर्राष्ट्रिय मानव अधिकार संगठनहरू, श्रमिक अधिकारकर्मीहरू र कुवेतमा कार्यरत नेपाली लगायत अन्य देशका प्रवासी समुदायले गम्भीर चिन्ता र विरोध जनाएका छन्। यो नियमले कुनै पनि कामदार अप्ठेरोमा परेमा सहज रुपमा स्वदेश फर्कन बाट बच्चित भएको छ । कुवेतमा ५० लाख जनसंख्या मध्य  ३२ लाख  विदेशी श्रमिक कार्यरत छन् । त्यसमध्ये झन्डै एकलाख ५० हजार नेपाली रहेको छन् ।

प्रतिक्रिया
सम्बन्धित खबर