जल तथा मौसम विज्ञान विभागले बंगालको खाडीमा बनेको न्यूनचापीय प्रणालीका कारण आज असोज ८ गतेदेखि असोज ११ गते आइतबारसम्म देशका विभिन्न भागमा भारी वर्षा हुन सक्ने चेतावनी दिएको छ।
लुम्बिनी, मधेश र कोशी प्रदेशमा बढी वर्षा हुने अनुमान छ। तराई र नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
प्रतिक्रिया




