एमालेमा नेतृत्व विवाद : अध्यक्षको राजीनामा माग खारेज

नेकपा एमालेको पुनर्गठन टास्कफोर्सले अध्यक्षको राजीनामा वा हटाउने माग औपचारिक रूपमा हटाएको छ। नेतृत्व परिवर्तन नियमित महाधिवेशनबाटै गर्ने सहमति भएको छ।

अध्यक्ष केपी ओलीले केन्द्रीय कमिटीमा राजनीतिक प्रतिवेदन पेस गर्दै पद नछोड्ने अडान दोहोर्‍याउनुभएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर